माघको महिना छ |श्री स्वस्थानी ब्रत कथा पहिला घरमा हुदा पढ्न मरीहत्ते गर्नुपर्थ्यो | बिस्तारै पढेर सक्किसके पछि प्रसाद मात्रै खान मन लाग्थ्यो | अब पढ्नु पनि पर्दैन र प्रसाद पनि पाइदैन, सुने मात्रै पुग्छ | सबै कुरा अनलाइन नै छ |
पहिला पहिला मलाई पढ्न आउछ भनेर पढियो | शिब र पार्वती मात्रै थाहा थियो | दुनिया वद्लियो | कथा उही |फिलिम मा पनि हेर्न पाइने शिब र पार्वती लाइ | सुन्न पाइने अनलाइनमा |
अब त हाम्रो जमाना अनुसार हुनु पर्ने होइन र ?? जस्तै:
त्यो दामी सुद्ध भाङ कहाँ पाइन्छ ? बुढा को फेसबुक वाल मा लेख्नुस | अप्सरा लै फ्रेन्ड रिक्वेस्ट पठाउनुस | पार्वती लाइ पोक गर्नुस |
बाकि रह्यो फेसबुक एड्रेसको कुरा ! १००० जिब्रो भएको शेषनाग ले त दिन नसकेको मा १ जना ले कसरि दिन सकुला ?
13.845500
100.524101